२ भदौ, कुश्मा। पर्वतको कुश्मा र बागलुङको बलेवा जोड्ने कालीगण्डकी नदीमाथि निर्माण गरिएको एशियाकै नमुना ‘दि क्लिफ’ पुल बागलुङ नगरपालिकाका नागरिकका लागि एक महिनासम्म निःशुल्क खुला गरिएको छ। परिचयपत्रका आधारमा पुलको प्रयोग गर्न सकिनेछ। लगातारको भारी वर्षाका कारण बागलुङका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध...